नयाँ लट पासपोर्टहरु प्राप्त भएको सुचना- ४ अक्टोबर २०२६

पासपोर्टहरु प्राप्त भएको

गत २४ सेप्टेम्बर २०२६ वा सो अघी इनरोलमेन्ट भएका ३६३ थान राहदानी महावाणिज्यदुतामा प्राप्त भएका छन । सूचीमा नाम हुनेहरुले राहदानी लिन महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहोला ।