नयाँ लट पासपोर्टहरु प्राप्त भएको सूचना- ३ सेप्टेम्बर २०२६

पासपोर्टहरु प्राप्त भएको

राहदानी विभागबाट कन्सुलेटमा नयाँ लट पासपोर्टहरुप्राप्त भएका छन् ।

यदि तल दिइएको सूचीमा तपाँईको नाम छ भने आफ्नो पासपोर्ट लिनका लागि कन्सुलेटमा सम्पर्क गर्नुहोस ।

पासपोर्ट बुझ्न आउँदा पुरानो पासपोर्ट तथा रसीद लिएर आउनु पर्नेछ। तपाई आफैँ उपस्थित हुन नसके पुरानो पासपोर्ट तथा रसीद लिएर अन्य कसैलाई पनि पठाउन सक्नुहुन्छ ।

पासपोर्ट केही थप जानकारी आवश्यक भएमा निम्न मोबाइल नम्बरहरुमा कल वा WhatsApp मार्फत सम्पर्क गर्न सकिनेछ :

0583626530

0538502192