महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा नवमी - २४

नागरिक बडापत्र


नेपाली महावाणिज्यदूतावास, जेद्दा

साउदी अरेबिया

नागरिक बडापत्र

सि.न

;. नं.

सेवा प्रवाहका किसिमहरु

(Types of Service)

आवश्यक कागजातहरु

(Necessary Documents)

शुल्क (साउदी रियाल)

(Fee-SAR)

लाग्ने समय

(Time required)

कार्य समय

(Working Hours)

कोठा नं

(Room No)

कैफियत

(Remarks)

राहदानी

म्याद सकिएको राहदानी नवीकरण

https://emrtds.nepalpassport.gov.np/ मार्फत् रीतपूर्वक भरिएको फाराम , पुरानो राहदानीको सक्कल वा प्रतिलिपि। नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२००

साधारणतया . महिना

9 AM- 4PM

१०१

Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने। आफै बसेर फोटो खिच्न नसकिने नाबालकका लागि मात्र तोकिए अनुसारको फोटो ल्याउनुपर्ने

नाबालकको पहिलो पटक राहदानी बनाउन

  • साउदी अरबमा जन्म भएको नाबालक हकमा पहिलो पटक राहदानी बनाउँदा साउदी अरबको परराष्ट्र मन्त्रालयबाट प्रमाणिकरण भएको जन्मदर्ताको कागजात
  • साउदी अरबमा जन्म भई एकपटक राहदानी बनाइसकेको नावालकको राहदानी नवीकरण गर्न आवश्यक परेमा नेपालको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचयपत्र
  • नेपालमा जन्म भएको नाबालकको हकमा नाबालक परिचयपत्र, सोको प्रतिलिपि, सक्कल राहदानी सोको प्रतिलिपि ।
  • नाबालकको बाबु आमाको नागरिकता प्रमाणपत्र तथा राहदानीको प्रतिलिपि एक-एक प्रति नाबालकको बाबु आमाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति।
  • फोटोग्राफ: महिनाभित्र खिचेको ४५ मि.मि. × ३५ मि.मि. (. से.मी. × . से.मी.) आकारको क्यामेरा तिर खुला आंखा गरी पूर्ण रुपमा अगाडि फर्केको, दुबै कान स्पष्ट रुपमा देखिने, मुख बन्द भएको, साथमा अरु व्यक्ति नभएको चम्किलो लुगा नलगाएको फोटो दुई प्रति।

१००

9 AM- 4PM

हराएको,जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको राहदानीको सट्टा राहदानी नवीकरणको लागि

  • राहदानी विभागको वेबसाईटबाट भरिएको फारम ।
  • नागरिकता प्रमाणपत्रको फोटोकपि एक प्रति। पुरानो राहदानीको फोटोकपि एक प्रति ।

३००

9 AM- 4PM

जन्म दर्ता/ मृत्यु दर्ता प्रमाणीकरण

  • जन्म दर्ता प्रमाणीकरणको लागि - साउदी अरबको सम्बद्ध निकायबाट जारी गरिएको जन्मदर्ताको प्रमाणपत्र।
  • बुवा आमाको नागरिकताको प्रमाणपत्र, राहदानी विवाह दर्ताको प्रतिलिपि।

१५०

आवेदन गरेकै दिन

9 AM-4PM

१०३ / १०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

  • मृत्यु दर्ता प्रमाणीकरणको लागि - कन्सुलर सेवा विभागद्वारा प्रमाणिकरण भएको मृत्यु दर्ता सूचकको नागरिकता,राहदानी तथा अकामा प्रतिलिपि ।

एकतर्फी यात्रा अनुमतिपत्र

  • महिनाभित्र खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति
  • पुरानो राहदानीको प्रतिलिपि एक प्रति।

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०२

विवाह दर्ता/ सम्बन्ध विच्छेद प्रमाणीकरण

  • नेपालको कन्सुलर सेवा विभागद्वारा प्रमाणिकरण गरिएको सक्कल विवाहदर्ता/ सम्बन्ध विच्छेद सम्बन्धी कागजात
  • श्रीमान/श्रीमतीको नागरिकता वा राहदानी प्रतिलिपि
  • फोटो एक एक प्रति, अकामा प्रतिलिपि

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३ / १०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

अधिकृत वारेशनामाको प्रमाणिकरण

  • नेपाली कागजमा तयार गरिएको दुई प्रति सक्कल अधिकृत वारेसनामा
  • निवेदन, राहदानी तथा अकामा प्रतिलिपि
  • वारेसनामा लिने दिने व्यक्तिको नागरिकता प्रतिलिपि
  • दुई प्रति फोटो
  • नेपालमा रहेको घर जग्गा विक्रीका लागि प्रदान गरिने अधिकृत वारेसनामाको हकमा - लालपूर्जा प्रतिलिपिचालु वर्षको तिरो तिरेको रसिद
  • अन्य वारेसनामाको हकमा सम्बन्धित कागजातहरुको प्रतिलिपि १/१ प्रति

३७५

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३ / १०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

नाता प्रमाणित प्रमाणिकरण

  • कन्सुलर सेवा विभाग द्वारा प्रमाणिकरण भएको सक्कल नाता प्रमाणित कागजात
  • राहदानी तथा अकामाको प्रतिलिपि

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३ / १०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

जो जससंग सम्बन्धित व्यहोराको पत्र

  • निवेदन, राहदानी तथा अकामा प्रतिलिपि तथा अन्य सम्बन्धित कागजातहरु

४०

आवेदन गरेकै दिन

9 AM- 4PM

२०३

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

श्रमसंग सम्बन्धित गुनासा तथा समस्याहरु

  • निवेदन, राहदानी तथा अकामा प्रतिलिपि

नि:शुल्क

9 AM- 4PM

१०२

एक्जिट भिसा

  • निवेदन,साउदी अकामा कार्ड, राहदानी

नि:शुल्क

आवेदन गरेकै दिन

9 AM- 4PM

१०२

एक्जिट भिसासम्बन्धी कागजात आवेदन दिएकै दिन तयार हुने र सम्बन्धित निकायमा पेश गर्न सकिने। तर एक्जिट भिसाका लागि साउदी सरकारका विभिन्न निकायहरुसँगको समन्वयमा काम गर्नुपर्ने, विभिन्न निकायहरुमा सम्बन्धित निवेदक स्वयम् उपस्थित हुनुपर्ने, एक्जिट भिसा सम्बन्धी जानकारी सम्बन्धित साउदी निकायहरुबाट निवेदककै मोवाइलमा पठाउने व्यवस्था रहेको हुँदा निवेदकले दूतावासको सम्पर्क र समन्वय रही प्रक्रिया अघि बढाउनुपर्ने।एक्जिट भिसा प्रक्रियाका लागि सामान्यतः ३ देखि १० हप्ता सम्म लाग्ने गरेको पाइएको।


१०

Re-entry प्रकृया

  • निवेदन,साउदी अकामा कार्ड, पासपोर्ट

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०२

११

पुलिस रिपोर्टका लागि सिफारिस

  • निवेदन,साउदी अकामा कार्ड, पासपोर्ट

१९०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३/१०१

१२

Attestation of Bank Letter Guarantee

  • सम्बन्धित बैंकको सक्कल कागजात सहित निवेदन
  • निवेदक तथा ऋणीको नागरिकता प्रतिलिपि, राहदानी तथा अकामा कार्ड

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३/१०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

१३

नेपाली शैक्षिक कागजात प्रमाणीकरण

  • कन्सुलर सेवा विभागद्वारा प्रमाणिकरण भएको शैक्षिक कागजात
  • राहदानी प्रतिलिपि,
  • अकामा प्रतिलिपि

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३/१०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

१४

साउदी अरबबाट जारी भएका शैक्षिक कागजात प्रमाणीकरण

  • साउदी अरबको परराष्ट्र मन्त्रालयद्वारा प्रमाणिकरण भएको सक्कल शैक्षिक कागजात
  • राहदानी प्रतिलिपि, अकामा प्रतिलिपि

१५०

आवेदन गरेकै दिन

9 AM- 4PM

१०३/१०१

निवेदक स्वंय दूतावासमा उपस्थित हुनुपर्ने

१५

शव फिर्ती

  • साउदी अरबस्थित सम्बन्धित निकायहरुको कागजात
  • कम्पनीमा भएको बाँकी बक्यौताको हरहिसाब
  • कम्पनीमा सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क नम्बर

नि:शुल्क

9 AM- 4PM

२०५

शव फिर्तीसम्बन्धी प्रक्रिया सम्बन्धित परिवार र साउदी अरवस्थित विभिन्न निकायहरुसँग समन्वय गर्नुपर्ने हुँदा औषतमा करिव २ महिना लाग्ने पाइएको। यस विषयमा दूतावासका सम्बन्धित अधिकृत परिवारसँग whatsapp / फोन मार्फत निरन्तर सम्पर्कमा रहने र पहिलो प्राथमिकता दिई यस सम्बन्धी प्रक्रिया अघि बढाउने गरिएको।

१६

Demand Attestation

  • Online company registration
  • Application with Attested Demand letter
  • Power of Attorney
  • Guarantee letter
  • Agency agreement and Employment Contract
  • For up to 25 workers- SR 940,
  • 25 to 100 workers- SR 112
  • More than 100 workers- SR 1315

9 AM- 4PM

102

The company must submit an application form, visa from QIWA and cash for the payment.


17.

Tourist Visa

15-Days Multiple Entry

  • Original passport (with minimum 6 months validity) and its copy
  • Original Saudi ID and its copy
  • Duly filled in Visa Application Form via:

https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application

120

Within 2-3 days

10AM- 12PM

103

The Applicant must be present in person.

30-Days Multiple Entry

200

10AM- 12PM

90-Days Multiple Entry

500

10AM- 12PM

18.

Diplomatic/ Official Visa

Gratis

1-2 days of submission of Application Form

10AM- 12PM

103

The applicant must be present in person.